Save your favourite properties and add notes with a free account.
9851233757
Land area
1100 Square FeetRooms
4Bedrooms
2Bathrooms
1Parkings
2Contact agent to arrange a private inspection
Arrange inspectionके तपाईं काठमाडौँको रमणीय ठाउँमा आफ्नै सपनाको अपार्टमेन्ट खोज्दै हुनुहुन्छ?
आउनुहोस्, काठमाडौँको सितापाइला हाईट, कम्फर्ट हाउजिङ Phase IV मा 2 BHK Fully Furnished अपार्टमेन्ट तुरुन्त बिक्रीमा छ !!
प्रमुख विशेषताहरु:
- बेडरुम २ (१ अट्याच बाथरुम र १ कमन बाथरुम), बैठक कोठा १ र किचन १ संगै डाईनिङ्ग रहेको, ११०० वर्ग फुट क्षेत्र भएको,
- दक्षिण-पुर्व मोहोड़ा,
- बाल्कोनीबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य साथै स्वयम्भूनाथ स्तूपा देखिने,
- सुभेक्ष्या अन्तर्राष्ट्रिय हस्पिटल बाट केवल ५० मीटर माथि र सेल्स बेरी डिपार्टमेन्टल स्टोर तथा रिंग रोड (सितापाईल चोक) बाट केवल २०० मीटर माथि ३० फुटे पिच रोड (रामकोट जाने बाटोमा) रहेको,
- ३० फुटे पिच बाटो अगाडी रहेको अपार्टमेन्ट,
- अतिनै सुन्दर तथा शान्त वातावरण भएको साथै व्यक्तिगत कार पार्किङ्गको व्यवस्था भएको,
- आपसि सहमतिमा अपार्टमेन्टको मुल्य तोकिन सकिने,
- २४ सै घण्टा Security, बिजुली, पानी, लिफ्ट, आपूर्तिका साथै Swimming Pool को व्यवस्था ।
अपार्टमेन्टको बारेमा बुझ्न तल दिईएको नम्बरमा आजै सम्पर्क गर्नुहोला ।
सम्पर्क नं : 📲Mr. Robin 9851233757 / 9806716516
📨acelandproperties@gmail.com
🌐www.acelandproperties.com
=================================
#Kathmandu #Gharjagga #Realstate #Land #PropertyinNepal #Sitapaila #kalanki #Kalimati #Lalitpur #Pokhara #Swayambhu #sanobharyang #thulobharang #balaju #Balkhu #acelandpropertiesnepal #Nepal #dakshinkali #JAGGA #saleLand #landforsale #chhauni #sanepa #dhobighat #kuleshwor #chovar #kritipur #bhaisepati
" This advertisement is a guide only. Whilst all information has been gathered from sources we deem to be reliable, we do not guarantee the accuracy of this information, nor do we accept responsibility for any action taken by intending purchasers in reliance on this information. No warranty can be given either by the vendors or their agents.”
Other properties you might be interested in based on the location and property type you are looking at.