Property Nepal - BPN2
Detail

Rare Opportunity: Secure Your Dream Land in the Heart of Lazimpat - (NBA)

Auction Id :
BPN2
NBA

014169264

This auction property is located in the prime location of Lazimpat, KMC-3 which is highly sought-after by buyers due to its central location and excellent accessibility. The property is situated on a spacious 17 aana land, providing ample space for various development possibilities. One of the main highlights of this property is its accessibility to all major hospitals, schools, hotels, making it an ideal choice for families, professionals, and business owners alike. The area is well-connected by various transportation options, including public transport and private vehicles. Don't miss out on this fantastic opportunity to acquire a prime piece of real estate in Lazimpat ! Contact the bank directly through the given number below to learn more about this property and to participate in the auction.

Property No. 1
Kitta No. :
70, 279, 280 and 281
Price:
Contact Us
Area:
557.21 sq m
Location:
Lazimpat, Kathmandu

Nepal Investment Mega Bank(NIMB)

Head office:
Durbarmargh,Kathmandu


  014169264

  amit.shrestha@nimb.com.np

Map of Lazimpat, Kathmandu

Nepal Investment Mega Bank(NIMB)

Head office:
Beena Marg, Kathmandu 44600


   014169264

   amit.shrestha@nimb.com.np

Make an enquiry

Terms And Conditions

-  बोलपत्र खोल्दा बोलपत्रदाता वा निजको आधिकारीक प्रतिनिधि उपस्थित हुनु पर्नेछ, तर बोलपत्रदाताको अनुपस्थितिको कारणले मात्र बोलपत्र खोल्न बाधा पुग्ने छैन ।

-  बोलपत्रमा आंफूले सकार गरि लिन चाहेको सम्पत्ती के कति रकममा सकार गरी लिन  चाहेको हो सो कुरा अंक तथा अक्षरमा स्पष्ट रुपमा लेखिएको हुनु पर्नेछ र कबुल गरेको रकमको १० प्रतिशतले हुन आउने रकम  यस बैंकको नाममा  खिचिएको ड्राफ्ट, पेमेन्ट अर्डर वा   नगद जम्मा भौचर समेत  शिलबन्दी बोलपत्र साथ समावेश गरी पेश गर्नु पर्नेछ ।  

-  बोलपत्र स्वीकृत नभई धरौटी फिर्ता गरिंदा धरौटी रकममा कुनै किसिमको व्याज प्रदान गरिने छैन ।

-  शिलबन्दी बोलपत्रमध्ये सबै भन्दा बढी कबुल भएको बोलपत्रलाई लिलाम सकार गर्न दिईने छ र निजले शिलबन्दी बोलपत्र स्वीकृती पत्र प्राप्त भएको ७ दिन भित्र आंफुले कबुल गरेको सम्पूर्ण रकम नगद जम्मा गर्नु पर्नेछ । तोकिएको समयमा सो रकम जम्मा नभएमा बैंकमा     दाखिल गरेको १० प्रतिशत धरौटी रकम स्वतः जफत हुनेछ । 

-   विक्रिमा सकार गरेको अचल सम्पत्तीको स्वामित्व हस्तान्तरण सम्बन्धी सम्पूर्ण कर शुल्क लिलाम सकार गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्था स्वयंले व्यहोर्नु पर्नेछ ।

-   बोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा पुनः नेगोशिएट गरी वा बढाबढ गराई विक्रि गर्ने वा पुनः बोलपत्र माग गरी लिलाम विक्री गर्न सक्ने जस्ता बोलपत्र सम्बन्धि सवै अन्तिम निर्णय गर्ने अधिकार बैंकमा सुरक्षित रहने छ । 

-   सम्पति स्वमित्व हस्तान्तरणको लागि बैंकले पत्रचार नगर्दा सम्मको अवस्थामा ऋणीले सम्पूर्ण रकम बुझाएमा लिलाम सम्बन्धि सम्पूर्ण प्रक्रिया रद्द गरि धरौटी रकम फिर्ता गर्न सकिनेछ ।

-   विस्तृत जानकारीको लागि यस मेगा बैंक नेपाल लिमिटेडको कर्जा प्रशासन विभाग, ज्ञानेश्वर, काठमाण्डौंमा सम्पर्क राख्न सकिनेछ । 

Disclaimer

" This advertisement is a guide only. Whilst all information has been gathered from sources we deem to be reliable, we do not guarantee the accuracy of this information, nor do we accept responsibility for any action taken by intending purchasers in reliance on this information. No warranty can be given either by the vendors or their agents.”

More properties from Nepal Investment Mega Bank(NIMB)

Other properties you might be interested in based on the location and property type you are looking at.