9779801152247
Land area
12.5 dhurआवासीय तथा व्यावसायीक रुपमा प्रयोग गर्न मिल्ने १२.५ धुरको प्लटिङ्ग जग्गा बिक्रीको लागी उपलब्ध भएको छ। चितवन भरतपुर उ. म. न. पा. ६ गीतानगर चोकमा रहेको अरुणोदय मा. वि. देखि करिब ३०० मिटर मात्र भित्र रहेको उक्त जग्गा आवासिय घर तथा पोल्ट्री फर्मिंग निर्माणको लागि निकै उपयोक्त छ। जग्गा धनि निकट भविष्यमा विदेश जानुपर्ने भएकोले उक्त जग्गा बिक्रीमा राखिएको हुँदा इच्छुक महानुभावहरुले समयमै सम्पर्क गर्नुहुन निवेदन गरिन्छ।
" This advertisement is a guide only. Whilst all information has been gathered from sources we deem to be reliable, we do not guarantee the accuracy of this information, nor do we accept responsibility for any action taken by intending purchasers in reliance on this information. No warranty can be given either by the vendors or their agents.”
Other properties you might be interested in based on the location and property type you are looking at.